संखुवासभाको चैनपुर पोखरीमा भलिबल प्रतियोगिता हुने भएको छ । नवयुग युथ क्लब पोखरी वार्ड नम्बर–३, ४ र ५ द्धारा आयोजित प्रतियोगिता यहि बैशाख १८ गतेदेखि शुरु हुने छ ।

२५ सय ६७ औ बुद्ध जयन्ती तथा चण्डीपूर्णिमा मेलाको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता, डबल ब्याडमिण्टन प्रतियोगिता र साँस्कृतिक झाँकी हुने छ । प्रथम पुरस्कार एकलाख एघार हजार एक सय एघार, द्धितिय पुरस्कार छैसठ्ठी हजार छ सय छैसठ्ठी रुपैया, सेमि फाईनल पुरस्कार बीस हजार रुपैया रहेको आयोजक क्लबका अध्यक्ष आकाश बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी ब्याडमिण्टन तर्फ पन्ध्र हजार, द्धितिय पुरस्कार आठ हजार रुपैया र सेमी फाईनल चार हजार रुपैया रहेको कार्यक्रम संयोजक सञ्जय शेर्पाले बताउनुभयो । स्वास्थ्यका लागि र युवा बिकासकालागि खेलकुद भन्ने नारासहित शुरु हुने खुल्ला प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका खेलाडिहरुको सहभागिता रहने बताईएको छ ।

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !