युरोपमा युरोपस्तरिय सेभेन ए साईड फूटबल प्रतियोगिता सुरु भएको छ । नेपाली समुदायमा युरोपकै ठुलो धनराषी भएको फूटबल प्रतियोगिता सुरु भएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले बताउनुभयो ।

नेपालीज टिभिडिई ग्रुप पोर्चुगलको आयोजनामा भएको खेलमा प्रथम पुरस्कार नै २५ सय युरो रहेको छ । पोर्चुगलको लिस्बनमा सुरु भएको खेलमा १६ टिमले भाग लिएको महासचिव थापाले जानकारी दिनुभयो ।

स्वस्थ्य र आपसि एकताकालागि भएको खेलको उद्घाटन नेपाली महावाणिज्यदूत मकर हमालले गर्नु भएको थियो । पछिल्लो समय युरोपमा भएका नेपालीबीचको एकता र सदभावकालागि बिभिन्न कार्यक्रम हुँदै आएकाछन् ।

मुख्य गरेर युरोप पुगेका नेपालीहरुलाई कामको व्यवस्थापन, सहयोग र सल्लाहकालागि एनआरएनए पोर्चुगलले भुमिका खेल्दै आएको छ ।

सोमवार, २० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा