नेपाल तेक्वान्दो संघले गत साउन दोस्रो साता लिएको तेक्वान्दोको राष्ट्रिय रेफ्री लाईसेन्स परिक्षाको नतिजा सार्वजनिक भएको छ । उक्त नतिजा अनुसार धादिङबाट एकै पटक १४ जनाले तेक्वान्दोको राष्ट्रिय रेफ्रीको लाईसेन्स परिक्षा पास गरेका छन् ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार संघको परिक्षामा धादिङबाट एकै पटक यति धेरै राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेको यो पहिलो पटक हो । जिल्लामा प्रतियोगिता गराउन बाहिरबाट रेफ्री ल्याउनु पर्ने समस्या अब नहुने उनले बताए । यसअघि संघबाट राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त धादिङमा रमेशमान तुलाधर, प्रदिप गिरी र राम पोखरेल गरी ३ जना मात्रै थिए अब यो संख्या बढेर १७ पुगेको छ ।

यी हुन् पछिल्लो पटक एकै पटक रेफ्रीको लाईसेन्स परिक्षा पास गर्ने धादिङका १४ जना
१. सुजन पण्डित
२. विदुर बास्कोटा
३. सिवानी घले
४. मिलन कार्की
५. हनिफ भण्डारी
६.धनबहादुर गुरुङ
७. गौतम श्रेष्ठ
८. सुब्बा श्रेष्ठ
९. राजु तामाङ
१०. अनिश अधिकारी
११. सारा तामाङ
१२. सरुकुमारी मगर
१३. शंकर खड्का
१४. हरिमान शाक्य

बिहिबार, २ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे