बङ्गलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार ढाका प्रस्थान गरेको छ ।

नेपाल भलिबल सङ्घले यसअघि आइतबारनै टोलीको बिदाइ गरेको थियो । धिरोजकुमार बस्नेतको कप्तानीमा रहेको नेपाली टोलीमा १४ जना खेलाडी छन् । टोलीको प्रशिक्षकमा जगदिश भट्ट हुनुहुन्छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, श्रीलङ्का र काजकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । नेपालले बिहीबार आयोजक बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

मङ्लबार, ५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !