माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनशीप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । आफु भन्दा धेरै बलियो टोली भारतसँग नेपालले आज प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेलमा नेपालले भारतसँग बराबरी मात्र खेलेपनि साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पुग्नेछ । यस अर्थमा पनि आजको खेललाइ महत्वपुर्ण रुपमा हेरिएको छ ।

नेपालले हालसम्म साफमा दुइ खेलमा जीत निकाल्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । भारत भने २ खेलमा बराबरी खेल्दै चौथौ स्थानमा रहेको छ ।

भारत यसअघिको ७ पटकसम्मको साफ विजेता हो भने नेपालले अहिलेसम्म साफको उपाधि जीत्न सकेको छैन ।

भारतविरुद्ध नेपालले हालसम्म खेलेको २१ खेलमा भारतले १४ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा ५ खेल बराबरी खेलेको छ । खेल नेपाली समय अनुसार आज बेलुकी ९:४५ बजे खेल हुँदैछ ।

आइतवार, २४ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो