सरकारले साफ उपविजेता भएर स्वदेश फर्किएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले साफ च्याम्पियनसिमा उप विजेता बनेको नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप जनही पाँच लाख रुपियाँ र प्रशिक्षकहरुलाई जनही तीन लाख दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपमा उपविजेता बनेको हो ।

सोमवार, १ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !