काठमाडौँ – नेपाल खानेपानी संस्थानले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न ४६ पदका लागि आवेदन आह्वान गरिएको हो । मंगलबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई ३० दिनभित्र दरखास्त दिन भनिएको छ । ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको हो ।

जुनियर प्लम्बर सात, लाइट ड्राइभर सात, प्लान्ट एटेन्डेन्ट एक, ल्याब ब्वाई तीन, हेल्पर १४ र कार्यालय सहयोगी १४ का लागि आवेदन माग गरिएको छ ।

मङ्लबार, १ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान