Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र ३ हजार ९३ एन्टीजेन परीक्षण गर्दा पाँच जना गरी कुल २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा चार हजार ३७६ सक्रिय संक्रमित छन् भने २२० जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।