एजेन्सी । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदो जोखिमका कारण फेसबुकको कार्यालय सन् २०२२ बाट मात्रै भौतिक रुपमै पुनः खोल्ने निर्णय गरेको छ ।

सन् २०२२ सम्म फेसबुकले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने जनाएको छ । फेसबुकले अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमा खोल्ने योजना अर्को वर्षसम्मका लागि धकेलिएको हो ।

डेल्टा भेरियन्टमा आधारित कोभिड संक्रमणको तथ्यांक पछिल्लो समयमा वृद्धि हुँदै गएको कारण अमेरिकामा जनवरी २०२२ सम्म कुनै पनि कर्माचारी कार्यालयमा जानुनपर्ने फेसबुक प्रवक्ता कोल मेरले बताइन् ।

फेसबुकको यो योजना अर्को वर्षसम्म अमेरिका बाहिरका अन्य केही देशमा पनि लागू हुने उनको भनाइ छ ।

शुक्रबार, ४ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान