त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह यही मङ्सिर २३ गते शुक्रबार आयोजना हुने भएको छ ।

पुल्चोक क्याम्पसको पुल्चोकको खेल मैदानमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरु १० बजेभित्र प्रवेश गरिसक्नुपर्ने छ । त्रिविले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको लागि सबैभन्दा अगाडिको रोमा नाम लेखेर नै बस्ने व्यवस्था गरेको छ ।

 

बिहिबार, १५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !