नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । बुधबार अध्यक्ष प्रचण्ड परिवार र पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् । निर्वाचनपछि उनी रिफ्रेसमेन्टका लागि त्यहाँ पुगेको बताइएको छ । बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका प्रचण्ड बिहीबारमात्रै फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डसँगै पूर्वसभामुख अग्नि सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका माधव सापकोटा, बागमती प्रदेश अध्यक्ष तथा सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा विजयी भएका सरल सहयात्री सुकुटेमा रहेका छन् । यस्तै प्रचण्डका छोरीहरु गंगा र रेणुसहित एक दर्जन हाराहारीमा नेताहरु पनि प्रचण्डसँगै सुकुटेमा रहेको बताइएको छ । त्यहाँ पुगेर प्रचण्ड र्‍याफ्टिङ सयर समेत गरेको तस्बिर सार्वजनिक भएको छ ।

बुधबार, १४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो