Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षण गर्दा चार जना गरी कुल ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा २ हजार ४५३ सक्रिय संक्रमित छन् भने २६९ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।