सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक भर्खर सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मन्त्री परिषद् बिस्तार लगायतका विषयमा छलफल भएको थियो ।

छलफल कुनै टुंगोमा नपुगेपनि पर्सि मंगलबार पुन : बैठक बसेर मन्त्रीपरिषद विस्तार लगायका बिषयमा टुंगो लगाउने सहमति भएको प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।

 

आइतवार, १० अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !