file photo

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूका बीचको मतभेदलाई हटाएर मात्रै पार्टीलाई जीवन्त बनाउन सकिने बताएका छन् । ‘हामीबीचमा कतिपय कुराहरू नमिलेका हुन सक्छन् । तर आपसमा छलफल गरेर, मेलमिलाप गरेर नै मतभेदहरूलाई हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको छ,’ उनले भने ।

सभापति देउवाले वर्तमान दुई दलीय सरकारले नागरिकमाझ विश्वास पाउन सके मात्रै भविष्यमा पार्टीहरूप्रतिको विश्वास बलियो भएर जाने बताएका छन् । आज (सोमबार) भैरहवामा आयोजित कांग्रेसका क्षेत्रीय सभापतिहरूका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वर्तमान संविधानमा आवश्यक संशोधनसहित पूर्ण कार्यान्वयन, गणतन्त्र र समावेशी व्यवस्थाको संस्थागत विकासका लागि कांग्रेस आफू रहेको बताए ।

सोमवार, १९ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !