file photo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् । जीपी फाउन्डेसनले भक्तपुरमा गरेको कार्यक्रममा नेता कोइरालाले हिजो कांग्रेसले संसद्‍बाट फिर्ता गराएको विधेयक कांग्रेस सरकारमा भएकै बेला आउनु दुःखद भएको बताए ।

“सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको छ । हामीले के बिर्सियौँ भने ओलीजी प्रधानमन्त्री हुँदा गोकुल बाँस्कोटाजीले ल्याएको विधेयक नै अहिले ल्याइएको छ,” कोइरालाले भने, “हामीले नै त्यसबेला त्यो विधेयक फर्काएका हौँ । अहिले त्यही विधेयक ल्याउने भए किन फर्कायौँ ?”

कोइरालाले अध्यादेश सरकार अप्ठ्यारोमा पर्ने बाध्यात्मक अवस्थामा ल्याउनुपर्ने भन्दै सहजताका लागि अध्यादेश जारी गर्नु लोकतान्त्रिक नभएको बताएका थिए ।

सोमवार, २८ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !