नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

मंगलबार बिहान ९ बजे ससद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा सो पार्टीको संसदीय दलको बैठक बस्ने जनाइएको छ ।

नेपाली कांग्रेसले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको छ ।

 

मङ्लबार, ३ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान