Trending
नेपाली काँग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।
काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन ।
उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइन ।