सन् २०२४ को डिसेम्बरमा डोल्पाको दुनैमा ‘रेकर्ड ब्रेक’ तापक्रम मापन गरिएको छ । दुनै स्टेसनमा विगतका डिसेम्बर महिनामा मापन गरिएका न्यूनतम तापक्रमको रेकर्ड तोडिएको हो । त्यहाँ डिसेम्बरमा ‘अत्यधिक न्यूनतम तापक्रम’ मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको डिसेम्बर २१ मा दुनै स्टेसनमा –८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो । डिसेम्बरका निम्ति त्यो ३९ वर्षयताकै कम भएको विभागले जनाएको छ ।

यसअघि, सन् १९८५ डिसेम्बर २८ मा उक्त स्टेसनमा –७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो ।

गएको डिसेम्बरमा दुनै स्टेसनमा मापन गरिएको औसत तापक्रम –५.९ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।

शुक्रबार, ४ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !