आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ ।

कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान कार्यक्रमसहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले अबको युग प्रविधि मैत्री सेवा को युग रहकोले बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री सेवा अवलम्बन गर्नुको विकल्प नरहेको जानकारी दिए ।

बिहिबार, ३ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !