अध्यागमन विभागले विदेशबाट नेपाल आवगमन गर्ने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको लागि नयाँ नियम जारी गरेको छ ।

पछिल्लो समय मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको बेला विभागले नेपाल आउजाउ गर्ने यात्रुहरुको लागि शुक्रबार १५ बुँदे नयाँ नियम सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्को गत पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको हो ।

विभागको नयाँ आदेश अनुसार विदेश जाँदा खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ भने नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने छ ।

शुक्रबार, ७ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो