पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको छ ।

बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको समितिको बैठक स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा एवम् उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेल लगायत सत्ता गठबन्धनका दलहरुबीच बसेको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले तोके बमोजिमकै निर्धारित समयमा सम्पन्न गर्ने सहमति जुटेको जनाइएको थियो ।

स्थानीय तहको निर्वाचन, संसदीय निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी आज अपरान्हको बैठक तय भएको थियो । बैठक स्थगित भएको स्पष्ट कारण भने बाहिर आएको छैन ।

बिहिबार, ६ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान