नेकपा एमालेको विभिन्न ३६ जिल्ला नेतृत्व चयन भएको छ ।

एमाले प्रचार विभागका अनुसार हालसम्म ३६ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला कमिटीमा अध्यक्ष निर्वाचित भइसकेका छन् ।

शुक्रबारदेखि ६३ जिल्लामा सुरु भएको अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।

कुन जिल्लामा को अध्यक्ष ?

काठमाडौं – दीपक निरौला

ललितपुर – पुरुषोत्तम आचार्य

सिन्धुली – कुमारबहादुर कार्की

इलाम – महेश बस्नेत

झापा– दीपक कार्की

पाल्पा– धनेन्द्रराज घिमिरे

दाङ– हुकुमबहादुर बस्नेत

डोल्पा– शेरबहादुर बुढा

सल्यान– गोविन्द पुन

बर्दिया– लालबहादुर श्रेष्ठ

बाँके– किस्मतकुमार कक्षपति

धादिङ– भूमि त्रिपाठी

अर्घाखाची– पीताम्बर भुसाल

मोरङ– ऋषिकेश पोखरेल

काभ्रे– अशोक ब्याञ्जु

भक्तपुर– बचन देउजा

गुल्मी– बालसिंह काउछा

खोटाङ– रामप्रसाद दंगाल

सप्तरी– ताराकान्त चौधरी

तनहुँ– श्रीप्रसाद श्रेष्ठ

धनकुटा– इन्द्रमणि पराजुली

रसुवा– कर्णेल लामा

नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी

कपिलवस्तु– डम्बर शर्मा

नुवाकोट– बद्रीप्रसाद मैनाली

तेह्रथुम– तेजमान कन्दङ्वा

रुपन्देही– तेजेन्द्र केसी

लमजुङ– कृष्णप्रसाद अधिकारी

पाँचथर– राजकुमार भण्डारी

रामेछाप– आनन्द श्रेष्ठ

गोरखा– प्रेमबहादुर गुरुङ

मकवानपुर– एकलाल श्रेष्ठ

डडेल्धुरा– प्रकाश सावँद

भोजपुर– शरण राई

बैतडी– सुरेन्द्र पाल

म्याग्दी– देवेन्द्र केसी

विशेष जिल्ला कमिटी अध्यक्षहरु

मजदुर विशेष– जितेन्द्र श्रेष्ठ

पेशागत विशेष–उमेश ढकाल

सोमवार, २६ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान