Trending
निवार्वाचन आयोगमा नयाँ दल दर्ताका लागि प्रस्तावित जनता समाजवादी पार्टी (लोकतान्त्रिक) मा २२ जना कार्यकारिणी सदस्य रहेका छन् ।
महन्थ ठाकुर पक्षले दर्ता गर्न आवेदन गरेको नयाँ पार्टी जसपा लोकतान्त्रिकमा २२ जना कार्यकारिणी सदस्य रहेको प्रस्तावित जसपा लोकतान्त्रिकका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
यसैगरी पार्टीको अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ भने वरिष्ठ नेता राजेन्द्र महतो हुनुहुन्छ । बुधबार ठाकुर पक्षका नेता नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन पुगेका थिए ।