संघर्षशिल युथ क्लब,सेक्सुमको दोस्रो अधिवेशन आज काठमाडौमा सम्पन्न भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य टिकाराम गुरुङको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डुबा भोटे (आकाश) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिलान भोटे, उपध्यक्षमा छिरीङ पासाङ थिकेपा, सचिव वाङछिरिङ लिङ्बो, सहसचिव जीवन भोटे,रिरुक भोटे र कोषाध्यक्षमा फुर्पु खुम्बुह भोटे रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा टाचुङ नुप्पा,आन्दिक भोटे, दावा चाइनिस भोटे, पान्देन भोटे, धेन्जुङ फेक्नाक भोटे, सोनम डोम्बा भोटे र दावा लिङ्बो रहनु भएको छ ।

अधिवेशनको उद्घाटन शत्रमा नेपाली कांग्रेसका खोटाङ सम्पर्क सचिव नवराजबन, आदिवासी जनजाति महासंघका कोषाध्यक्ष रिदार नोसाङ, ल्होमी शिङ्स कल्याण अध्यक्ष लाक्पा आङजुक भोटे, हिमालय भोटे समाजका उपाध्यक्ष ज्यम्याङ सालका, संघर्षशिल युथ क्लबका संस्थापक अध्यक्ष छितेन लिङ्बो भोटे, निर्वतमान अध्यक्ष ठिलेन भोटेलगायतले सफलताको शुभकामना दिनुभएको थियो ।

शनिबार, २३ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान