कर्तव्य बनाऔँँ वाग्मती सफाई, स्वच्छ नदी हाम्रो सन्ततीलाई भन्ने नाराका साथ वाग्मती नदी महोत्सव गरिएको छ । २३ वर्ष अगाडिदेखि सुरु वागमती नदी महोत्सव यसवर्ष महा जलजात्राको २३ औं संस्करण मनाइएको हो । वागमती र यसका सहायक नदीहरूको पानी दूषित बन्दै गएको अवस्थामा यसको सुधारका लागि वाग्मती नदी महोत्सव गर्नु परेको आयोजकले जनाएको छ । महोत्सवमा सहभागीहरू वागमती नदीमा ¥याफ्टिङ गर्दै कुपोन्डोलबाट सुन्दरीघाट पुगेका थिए । कुपोन्डोलबाट सुरु भएको महोत्सव सुन्दरीघाट पुगेर समापन भएको थियो ।

वागमती सफाई महाअभियानलाई सघाउ पुर्याउन नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) तथा फेण्ड्स क्लव कुपोन्डोलको संयुक्त आयोजना र नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा महोत्सव गरिएको हो ।

शनिबार, ९ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो