दोलखाको धार्मिक तथा पर्यटकीयस्थल शैलुङ डाँडामा हिमपात भएको छ । शनिबार दिउँसो शैलुङ डाँडामा हिमपात भएको हो ।

शैलुङडाँडाको माथिल्लो भेगमा हिमपात भइरहेको र तलको कालापानी, ढुङ्गे बजार, बागखोर बजारका स्थानमा वर्षा भइरहेको स्थानीय सबिना तामाङले जानकारी दिइन् । वर्षा रहिमपात भएसँगै यहाँका किसान हर्षित भएका छन्। यो समय वर्षा र हिमपात हुँदा यहाँका आलु खेती गर्ने किसानलाई राहत मिल्छ ।

त्यस्तै दोलखाको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनिने कालिन्चोकमा पनि हिमपात भएको छ। यसअघि माघ फागुनमा हिमपात हुने कालिञ्चोक र शैलुङमा यो वर्ष मध्य चैतमा पनि हिमपात भएको हो । अहिले दोलखाका अन्य उच्च हिमाली क्षेत्रमा पनि हिमपात भैइरहेको छ । सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा भने च्ट्याङसहित वर्षा भइरहेको छ ।

शनिबार, १८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !