कृषिलाई पर्यटन र समृद्धिका लागि जोड्न नेपालको कृषि, जैविक विविधता र घरेलु पर्यटनलाई संगसंगै जोड्ने उद्धेश्यले कृषि पर्यटन अभियान सञ्चालन गरीएको छ ।

कृषि क्षेत्रमा लामो समय बिज्ञता र अनुभव हासिल गरेका बिज्ञहरुबाट मुना कृषिले आतिथ्यता गरेको कार्यक्रमबाट अभियानलाई अगाडि बढाईने भएको हो । मुख्य व्यवस्थापक सीता पाण्डेले रैथाने स्थानिय कृषि उपजहरुसँग जोडिएका अनगिन्ती प्रयासहरुलाई सिधै पर्यटनसँग जोडेर समृद्धि प्राप्तिका लागि लामो यात्रा तय गरीने बताउनुभयो । अभियानलाई दुई दर्जन अभियान्ताहरुको साझा प्रयासलाई तिलक ढकालले नेतृत्व गर्नुभएको छ ।

यस अभियानमा खाद्य बैक, ग्याष्ट्रोनोमी टुरिज्म, कलीनरी सेफ ग्रुप, सबा नेपाल, रैथाने एग्रो लगायत मुना पनि जोडिएको जनाइएको छ । आजको बैठकले कृषि पर्यटन अभियान कृपासमेत नामाकरण गरेको छ । यसैबीच मुनाले सामुदायिक पर्यटनका लागि स्थानिय रैथाने कृषि प्रबर्दन गर्दै समृद्धिको यात्रा तय गर्नको लागि एक्यबद्धता जनाउदै कृषिलाई पर्यटनसंग जोड्दै दिर्घकालिन योजना बनेको जनाएको छ ।

मुनाले अबको भविश्य कृषि पर्यटन भएकाले संगै जानु पर्ने धारणा पनि राखेको छ ।

शनिबार, १८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !