कम्पनी रजिस्ट्रारको कार्यालयले प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्ने प्रयोजनका लागि अलग्गै डेस्क सञ्चालनमा ल्याएको छ ।

यस डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी कम्पनी दर्ताको चरणमा प्रवेश गरेका कम्पनीको काममा एकरूपता तथा छिटोछरितो काम हुने जनाइएको छ ।

यसले लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको सो कार्यालयले जनाएको छ । यस डेस्कले प्रत्यक्ष विदेशी लगानीका कम्पनी दर्ता तथा विदेशी कम्पनीको शाखा दर्ता तथा सम्पर्क कार्यालय स्थापनासम्बन्धी काम गर्न सहजीकरण गर्ने कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

 

सोमवार, २९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो