संखुवासभाको चैनपुर नगरपालिका स्तरीय आमन्त्रित आधारभुत तहको हाजिरीजवाफ प्रतियोगितामा जलजले ईङ्लीस स्कुल प्रथम भएको छ ।

बालबिकास आधारभुत बिद्यालय लामिचौर भ्यागुतेढुंगाको बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आयोजक बालबिकास आधारभुत बिद्यालय लामिचौर दास्रो र तेस्रो स्थान प्राप्त गरेको थियो शारदा माध्यमिक बिद्यालय त्रिशुलेले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

शारदा माध्यमिक बिद्यालय पोखरीले । बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा उहाँले हाजिरीजवाफ प्रतियोगिताबाट बिद्यार्थीको ज्ञान, सीप र क्षमतामा मात्र बिकास नभई बिद्यालय, बिद्यार्थी र शिक्षकको सम्बन्धमा समेत बिस्तार हुने बताउनुभयो ।

शिक्षा शाखका प्रा.स. केशव पोख्रेलले आधारभुत तहबाट नै बिद्यार्थीको सिकाइ प्रकृयालाई व्यवस्थित र परिणाममुखि बनाउनु पर्नेमा जोड दिनुभयो । प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा बिद्यालयका बिद्यार्थी टिमको सहभागिता थियो ।

पुरस्कृत बिद्यार्थीलाई बालबिकाश आधारभुत बिद्यालयका अध्यक्ष अधिकारी र प्रधानाध्यपक सुरेन्द्र तामाङले पुरस्कार बितरण गर्नु भएको थियो ।

 

शुक्रबार, २६ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान