खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

माङ्सेबुङ गाउँपालिका–३ का किसान बालकृष्ण बस्नेतले आफ्नो बारीमा तोरीखेती गर्न थालेका छन् । ७५ रूपैयाँमा आधा लिटर पाइने तोरी तेलको मूल्य आकासिएपछि गाउँलेहरुले तोरी खेती गर्न थालेका हुन् । व्यावसायिकभन्दा पनि आफ्नो घरेलु प्रयोगका लागि किसानले तोरी खेती गर्न थालेका हुन् ।

इलामका १० स्थानीय तहमध्ये दक्षिणी माई नगरपालिका र चुलाचुली गाउँपालिकामा तोरी खेती धेरै हुने गरेको छ । इलामका १० वटै स्थानीय तहमा तेरी खेती हुने र ७ सय ९० हेक्टरमा तोरी फलाउने गरिएको छ ।

बुधबार, २४ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो