पाल्पाको रिब्दीकोट गाउँपालिकाको चकल्दी फाँटमा औद्योगिक ग्राम बन्ने भएको छ । सरकारले पाल्पासहित देशभरका आठ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेसँगै रिब्दीकोटमा पनि औद्योगिक ग्राम बन्ने भएको हो । बिहीबारको मन्त्रीपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा औद्योगिक ग्राम बन्ने स्थान घोषणा गरेको हो ।

औद्योगिक ग्रामले समग्र गाउँपालिका सँगै जिल्लालाई समेत आर्थिक विकासमा सहयोग पुग्ने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । उहाँले एक पालिका एक औद्योगिक ग्रामको नीति अनुसार पालिकाले औद्योगिक ग्राम स्थापनामा पहल गरेको धारणा राख्नुभयो ।

औद्योगिक ग्राम बन्ने भएपछि रिब्दीकोट गाउँपालिकाको खस्यौली, भैरबस्थान, कुसुमखोला, ठिमुरे लगायतको क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने छ भने समग्र गाउँपालिकालाई नै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आइतवार, ७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो