संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)ले दीपावलीलाई अमूर्त विश्व सम्पदा घोषणा गरेको छ।

युनेस्कोले बुधबार संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची जारी गरेको छ। यसमा घाना, जर्जिया, कंगो, इथियोपिया र इजिप्ट लगायत देशका सांस्कृतिक प्रतीकहरू समेत समावेश छन्।

यो युनेस्को सूचीमा विश्वभरका सांस्कृतिक र परम्परागत कुराहरू समावेश छन् जुन छुन सकिँदैन तर अनुभव गर्न सकिन्छ। यिनीहरूलाई अमूर्त विश्व सम्पदा भनेर पनि चिनिन्छ, यसको लक्ष्य यी सांस्कृतिक खजानाहरू संरक्षित गर्नु र भावी पुस्ताहरूलाई हस्तान्तरण गर्नु हो।

हिन्दू संस्कृतिका दुर्गा पूजा, कुम्भ मेला, वैदिक मन्त्र, रामलीला र छाउ नृत्य यसअघि नै विश्व सम्पदा सूचीमा समावेश छन्।

बुधबार, २४ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !