नेपालस्थित पाकिस्तानी राजदूतावास काठमाडौंले कश्मीर सम्बन्धमा आज एक कार्यक्रम आयोजना गरेको छ । अठहत्तर वर्षअघि २७ अक्टोबर १९४७ देखि चल्दै आएको विवादलाई प्रज्वलित गर्दै अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै भारतीय सेनाले श्रीनगर विमानस्थलमा अवतरण गरेको थियो। कार्यक्रममा नेपालका प्रतिष्ठित पत्रकार, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका सन्देश पढेर सुनाइएको थियो ।
राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नो सन्देशमा सन् १९४७ को आजको दिनमा भारतीय सेनाले श्रीनगरमा कब्जा र दमनको कालो अध्यायको सुरुवात गरेको स्मरण गराए । उनले भने कि कश्मीरीहरूको पुस्ताले अकल्पनीय पीडा र प्रणालीगत दमन सहेको छ। राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राष्ट्र संघलाई भारतको गम्भीर मानवअधिकार उल्लङ्घनका लागि जवाफदेही बनाउनआह्वान गरे।

बुधबार, १२ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !