हिमाल अरोहणमा बिभिन्न कीर्तिमान राख्दै आएका प्रख्यात हिमाल अरोहि संखुवासभाको मकालु गाउँपालिका–१ का लाक्पा शेर्पाले अर्को हिमालको सफल आरोहण गरेकाछन् । उन्ले इण्डोनेसियाको सबै भन्दै अग्लो हिमाल कास्टैन्स पिरामिडको सफल अरोहण गरेका हुन् । मकालु लाक्पाका नामलेसमेत प्रख्यात युवा आरोहि शेर्पाले इण्डोनेसियाको सबै भन्दा कठिन हिमाल ४हजार ८ सय ८४ मिटर अर्थात १६ हजार २४ फिट अग्लो हिमालको सफलतापूर्वक अरोहण गरेकाहुन् । उन्ले स्थानीय समय अनुसार आज बिहान ६ बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । हिमाल आरोहणबाटै बिश्वमा नेपालको नाम राख्ने उद्धेश्य लिएर उन्ले बिभिन्न कठिन हिमालहरुको सफल आरोहण गर्दे नेपालको नाम बिश्व जगतमा चिनाउदै आएकाछन् । उन्ले यस भन्दा अघि पनि हिमाल आरोहणको क्षेत्रमा महत्वपूर्र्ण हिमाल मकालु हिमालको १६ दिनमा ३ पट सफलतापूर्वक आरोहण गरेर बिश्व र्कीतिमान कायम गरी सकेकाछन् । युवा आरोहीको सफलतापूर्वक भएको हिमाल आरोहणले हिमाल अरोणको क्षेत्रमा आन्तरिक र बाह्य आरोहिहरुलाई आकर्षित गरी रहेको छ ।

आइतवार, २ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान