गैर आवासीय नेपाली संघ मलेसियाको नवौ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले राकेश प्रसाद महतोको अध्यक्षता २३ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ । उपाध्यक्षमा राजु तामाङ ,सन्तोस पौडेल सहित महिला संयोजकमा शोभाकुमारी खडका लगायत सबै जना सर्वसम्मत निर्वाचित भएका हुन ।

आजको कार्यक्रममा संस्थापक अध्यक्ष संकर प्रसाद पौडेल को उपस्थित रहेकोथियो भने चर्चित गायक राजनराज शिवाकोटीले लोकप्रिय गित प्रस्तुत गर्नु भएको थियो । एनआरएनए मलेसिया, केन्द्रिय समितिको अध्यक्ष पदमा उम्मेदवारी घोषणाकै क्रममा अहिलेका नवनिर्वाचित अध्यक्ष महतोले इमान्दारीकासाथ आफ्ना बिभिन्न प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

उहाँले नेपाली राजदूतावाससँग सकृय सहकार्य गर्ने, समुदायसँग समन्वय गर्ने, आपतकालीन आश्रय व्यवस्थापन गर्ने, आपतकालीन राहत कोषको व्यवसथापन गर्ने, युवापुस्तालाई समावेश गर्ने, श्रमिक हक र समन्वय गर्ने, क्षेत्रीय पहुँच बिस्तार गर्ने, क्षेत्रीय समिति गठन। पारदर्शिता र जवाफदेहिताको पालना गर्ने, श्रमिक मनोपरामर्श र स्वास्थ्य कार्यक्रम लागु गर्ने ।

नवनिर्वाचित अध्यक्ष महोतोले बिगतमा समेत मलेसियामा रहेका नेपालीहरुको हक, अधिकार र संरक्षणको बारेमा आवाज बुलन्द गर्दे आउनु भएको छ । अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग र सहजीकरणकासाथै नेपालमासमेत बिभिन्न समाजिक काम गर्दे आउनुभएको छ । उहाँ निर्वाचित भएसंगै उहाँलाई बधाई तथा शुभकामना दिने क्रम जारी रहेको छ ।

आइतवार, ११ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान