जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।

चरन क्षेत्रको अभाव तथा बढ्दो रोग प्रकोपले भटाभट चौँरीमर्न थालेपछि व्यवसाय नै संकटमा पर्न थालेको कालिञ्चोक गाउँपालिकाका स्थानीय चौँरी पालक किसान लालबिर थामीले बताए ।

यहाँका किसानलाई अहिले मुख्यरूपमा चौँरी लाग्ने बढ्दै गएको रोगको प्रकोप तथा चरन क्षेत्रको अभाव हुने गरेको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर–५ का स्थानीय चौँरी पालक किसान लालबिर थामीले गत वर्ष देखि व्यवसायीक चौँरी पालन सुरु गरेका छन् । लाखौँ लगानी गरेर चौँरी पालन व्यवसाय सुरु गरेका थामी भन्छन्, ‘व्यवसाय सुरु गरेको वर्ष दिन नपुग्दै लाख मूल्यका ४ वटा चौँरी मरे ।’

मङ्लबार, ६ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !