यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा आएको छ । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्तामा सहमति जुटेसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन् । राइड शेयरिङ नियमावली खारेजीको माग गरेर यातायात व्यवसायीले जेठ १९ गतेदेखि देशभरि गुड्ने सार्वजनिक यातायात बन्द गरेका थिए । काठमाडौं उपत्यकामा गुड्ने तथा उपत्यका बाहिर जाने छोटो तथा लामो दूरीका सवारी साधनहरू सञ्चालनमा आएसँगै नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढेको छ ।

बुधबार, २१ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !