नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औं आईजीपी पदमा नियुक्त गरेको हो ।

हालका प्रहरी प्रमुख बसन्तबहादुर कुँबरले आज राति १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । आईजीपी बन्ने लाइनमा रहेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरीको ३१औं आईजीपी बनेका हुन् ।

नवनियुक्त आईजीपी थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक थिए ।

मङ्लबार, ५ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !