माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८१ को आगामी ७ चैतमा हुने परीक्षाका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।

प्रश्नपत्र, सिम्बोल नम्बर र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ भने केही ठाउँमा पुग्ने क्रममा रहेको छ। बोर्डले जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण पनि सम्पन्न भएको जनाएको छ।

बोर्डका अनुसार यस बर्ष परीक्षामा समेल हुने विद्यार्थीको संख्या पाँच लाख आठ हजार तीनसय ९० कायम भएको छ । परीक्षाका लागि पाँच लाख २२ हजारले फारम भरेका थिए। परिक्षा केन्द्रमा सुरक्षाको व्यवस्था जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ।

शुक्रबार, १ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा