अजरबैजानको बाकुमा भएको कोप–२९ शिखर सम्मेलनको अन्तिम समयमा जलवायु वार्ताले मूर्त रुप लिएको छ । सम्मेलनको समय सकिएर अतिरिक्त समयमा भएको जलवायु वार्तामा विकासोन्मुख मुलुकका लागि सन् २०३५ प्रतिवर्ष सम्म ३ सय बिलियन डलर क्षतिपूर्ती प्रदान गर्ने सम्झौता भएको छ ।

बढी कार्वन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनेमा लामो समय सहमति नभएपछि यसपटकको कोप( २९ को शिखर सम्मेलन उपलब्धिबिहिन हुने अवस्थामा पुगेको थियो । तर अन्तिम समयमा भएको सम्झौताले कार्वन उत्सर्जन नगर्ने तर त्यसको मार भने खेप्ने विकासशील र विकासोन्मुख मुलुकलाई केही राहत मिलेको छ ।

कोप(२९ मा झण्डै २ वटा सय देश सहभागी भएका थिए । जलवायु परिवर्तनको मार खेपिरहेका गरिब मुलुकहरुले धनी मुलुकहरुसँग जलवायु युद्ध लड्नका लागि सहयोग गर्न १ दशमलब ३ ट्रिलियन डलर माग गरेका थिए ।

आइतवार, ९ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !