काठमाडौं महानगरपालिकाले तिहारसहित अन्य चाडबाडमा प्लास्टिकका फूल, गुच्छा तथा माला बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । यस्ता सामग्री ओसारपसार र भण्डारणसमेत गर्न नपाइने महानगरले जनाएको छ ।

महानगरले ४० माइक्रोनभन्दा पालता प्लास्टिक झोलासमेत बिक्रीमा रोक लगाएको छ । यसको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्न सुझाव दिइएको छ ।

गत वर्ष नै महानगरले यस्ता सामग्री बिक्री निषेध गरेको थियो । प्रतिबन्धित सामग्री बिक्री तथा भण्डारण गरेको पाइए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

बिहिबार, ८ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !