पाकिस्तान सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गरेको छ । नेपालकालागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले भरतपुर आँखा अस्पताल नेत्र ज्योति संघलाई आउटरिच भ्यान हस्तान्तरण गरे । भरतपुरमा भएको एक कार्यक्रममा उन्ले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्यको अवस्था सवलीकरणको लागि सहयोग गरेको बताए ।

यो नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको एक हिस्सा भएको राजदूत हाश्मीले बताए । बीईएच १९ ८८ डी एफ बीसीसी आई फाउन्डेशनद्वारा प्रारम्भिक अनुदान संग निर्माण गरिएको थियो । नेपालको बिकासकालागि वर्षौंदेखि, पाकिस्तानी दूतावासले सहयोग गर्दे आएको छ । जुन दुई देश बीचको दिगो सहयोगको प्रतिबिम्ब हो ।

शुक्रबार, ३२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो