प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालको कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका क्षेत्रमा छलफल भएको बताइएको छ ।

नेपाल–पाकिस्तानबीच समाजिक, आर्थिक, साँस्कृतिक सम्बन्धका अलवा  एउटा असल छिमेकीको गहिरो सम्बन्ध छ । नेपालको विकास, खेलकुद, पर्यटन, शिक्षा, सञ्चार क्षेत्रमा पाकिस्तान सरकारले नेपाललाई सहयोग गर्दे आएको छ । दुई देशबीचको सदियौ बर्षदेखिको सम्बन्धलाई थप बलियो बनाउने बिषयमा प्रधानमन्त्री र राजदूत हाश्मीबीच छलफल भएको थियो ।

शुक्रबार, ३२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो