नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२४ को ९ औं संस्करण समापन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले प्रतियोगिताका बिजयी टोलिलाई सम्मानित गरे । दुई मार्चबाट सुरु भएको कार्यक्रम दश मार्चमा समापन भएको थियो । प्रतियोगितामा विभिन्न क्लबका बाह्र टोलीले भाग लिएका थिए ।

जहाँ ली क्रिकेटले उपविजेता ट्रफी जितेको थियो । विशेष अतिथिमा सार्कका महासचिव श्री गुलाम सरवार, नेपालका लागि इजिप्टका राजदूत महामहिम सुश्री नोहा हम्दी अहमद एल्गेबाली, नेपालका लागि बंगलादेशका राजदूत महामहिम सलाहुद्दिन नोमान चौधरी र चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सिलर सि यु रहेका थिए ।

नेपालमा, नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगाना, हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणा सहभागि थिए ।

कार्यक्रममा पत्रकार, नागरिक समाजका प्रतिनिधि र खेलप्रेमीहरुको समेत उपस्थिति रहेको थियो । विशेष अतिथिहरुले टी–२० क्रिकेट प्रतियोगिताका प्रख्यात खेलाडी तथा पदाधिकारीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

सोमवार, २८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा