भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी गएको आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार निगमले गएको तीन वर्षमा आफ्नो आम्दानीमा एक सय ४४ प्रतिशतले वृद्धि गरेकोे छ ।

आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा जहाज उडानमा छन् । अहिलेको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने काम भइरहेको निगमले जनाएको छ ।

मङ्लबार, ३ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !