शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २ सय ८४ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ । शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक अनुमति जारी भएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा २३ टोलीका २ सय ६६ आरोहीले अनुमति लिएका छन् । यो सिजनका विभिन्न हिमालका लागि चीनबाट कुल ६७ जनाले आरोहण अनुमति लिएका छन् । जसमा १८ जना महिला छन् ।

आइतवार, २४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो