मनास्लु हिमाल आरोहणका लागि डोरी टाङ्ने समूहले अनुमति लिएको छ। इमाजिन नेपाल ट्रेक एण्ड एक्पिडिसन कम्पनीले शरद सिजनमा मनास्लु हिमालको लागि डोरी टाङ्ने अनुमति पाएको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए। मनास्लु हिमाल आरोहणका लागि पहिलो पटक इमाजिन नेपालले डोरी टाङ्ने अनुमति पाएको कम्पनीका व्यवस्थापक दावा फुटी शेर्पाले बत्ताइन्। ‘अहिले भर्खरै डोरी टाङ्न ४० जनाको लागि कम्पनीले विभागबाट अनुमति लिएको छ।’ उनले थपे, ‘४० जनामा ७ जना डोरी टाङ्ने शेर्पाहरु रहेका छन् भने बाँकी उनीहरुका सहयोगीहरु हुन्।’

संसारको आठौं अग्लो हिमाल मनास्लुको उचाँई ८ हजार १ सय ५६ मिटर रहेको छ। वसन्त ऋतु पछि सबैभन्दा धेरै हिमाल आरोहण शरद ऋतुमा हुने गर्दछ। शरद ऋतुमा मनास्लु र अमादब्लम हिमाल चढ्न सबैभन्दा धेरै आरोहीहरू हुन्छन्।

बिहिबार, १४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो