संखुवासभा भोटखोलाकी तेक्वान्दो खेलाडी मुना राईले अन्तराष्ट्रिय आईटिएफ खेलमा जित हात पार्न सफल भएकी छन् ।

उनले मंगलबार हैदराबादमा भएको प्रतियोगितामा तीनवटा सिल्भर र १ वटा ब्रोन्ज जित्न सफल भएकी हुन् ।

नेपालको तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गर्दे आएकी राईले यस अघि पनि बिभिन्न खेलमा जित हातपारी सकेकी छन् ।

जिल्ला स्तरी खेलमा प्रथम हुँदै आएकी राईले राष्ट्रिय स्तर र अन्तराष्ट्रिय स्तरमा समेत जितहात पार्न सफल भएकी छन् ।

बुधबार, २४ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा