सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको सेवाप्रति सेवाग्राहीको असन्तुष्टी बढ्दै गएको छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालमा टाढाटाढाबाट आउने बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

सामान्य उपचारका लागि पनि बिरामीलाई अस्पतालका कर्मचारीले धनगढी, कोहलपुर र भारतका अस्पताल जाने सल्लाह दिने गरेका छन् ।

३६ जना चिकित्सकहरुको दरवन्दी भएको डडेल्धुरा अस्पताललाई हाल तीनजना मेडिकल अधिकृतले धानेका छन् भने सामान्य ज्वरोका बिरामीको उपचार पनि हुन नसक्दा रिफरल अस्पतालबाट अन्यत्र रिफर हुन थालेको स्थानीय बताउँछन् ।

अस्पतालमा भौतिक संरचना निर्माणदेखि करोडौंका अक्सिजन प्लान्ट, विभिन्न मेसिन तथा उपकरणहरु अस्पतालभित्र थन्किएका छन् ।

आइतवार, १४ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान