नेपालकालागि पाकीस्तानी राजदूत अबरार एच हाश्मीले परम्परागतर बैज्ञानिक ज्ञानलाई फ्युज गर्ने साँचो लभिङ माउण्टेन ल्याब उदाहरणीय रहेको बताए छन । उनले आज लिभिङ माउन्टेन ल्याब ज्ञानको अवलोकन गर्दे यस्तो बताएका हुन ।

उनले समन्वय र क्षेत्रव्यापी समाधानको यस्तो भण्डार देख्न र अवलोकन गर्न पाउँदा खुशी लागेको पनि बताए । पाकीस्तानले इसीमोड प्रोजेक्टसंग मिलेर बिभिन्न क्षेत्रमा काम गरी रहेको छ ।

वाटर मेनेजमेण्ट, इकोशिस्टम, इन्ड्युश क्षेत्रमा कामा गरी रहेको छ । हिन्दुकुश हिमालय मन्त्रीस्तरीय शिखर सम्मेलन अन्र्तगत भई रहेको कामको साथै थप म्याक्रो स्तरमा अत्यन्त आशाजनक रहको पनि जनाएको छ ।

पाकीस्तान यी र यस्ता प्रकृयाहरुमा सहभागिता जनाउनको लागि गभ्भिर छ भनिएको छ । प्रगतिबाट लाभ उठाउन बिज्ञानले हामीलाई घर फर्कने समुदायसंग साझा गर्न सकीने व्यवहारिक ज्ञानबाट डेलिभरी गर्न मद्धतसमेत गरेको राजदुत हाश्मीले बताए ।

शनिबार, १३ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा