Trending
नेपालकालागि पाकीस्तानी राजदूत अबरार एच हाश्मीले परम्परागतर बैज्ञानिक ज्ञानलाई फ्युज गर्ने साँचो लभिङ माउण्टेन ल्याब उदाहरणीय रहेको बताए छन । उनले आज लिभिङ माउन्टेन ल्याब ज्ञानको अवलोकन गर्दे यस्तो बताएका हुन ।
उनले समन्वय र क्षेत्रव्यापी समाधानको यस्तो भण्डार देख्न र अवलोकन गर्न पाउँदा खुशी लागेको पनि बताए । पाकीस्तानले इसीमोड प्रोजेक्टसंग मिलेर बिभिन्न क्षेत्रमा काम गरी रहेको छ ।
वाटर मेनेजमेण्ट, इकोशिस्टम, इन्ड्युश क्षेत्रमा कामा गरी रहेको छ । हिन्दुकुश हिमालय मन्त्रीस्तरीय शिखर सम्मेलन अन्र्तगत भई रहेको कामको साथै थप म्याक्रो स्तरमा अत्यन्त आशाजनक रहको पनि जनाएको छ ।
पाकीस्तान यी र यस्ता प्रकृयाहरुमा सहभागिता जनाउनको लागि गभ्भिर छ भनिएको छ । प्रगतिबाट लाभ उठाउन बिज्ञानले हामीलाई घर फर्कने समुदायसंग साझा गर्न सकीने व्यवहारिक ज्ञानबाट डेलिभरी गर्न मद्धतसमेत गरेको राजदुत हाश्मीले बताए ।